राष्ट्रिय क्रिकेट टोली फर्कियो स्वदेश
मेरोन्यूज
२०७९ फागुन २३ गते २०:२१

काठमाडौँ । यूएईमा भएको त्रिकोणात्मक आईसीसी विश्वकप लिग टू अन्तर्गतको शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
पपुवा न्युगिनी र यूएई सम्मिलित शृंखलाको चार खेलमध्ये नेपालले तीन खेल जितेको थियो । पपुवा न्युगिनीसँगका दुवै खेल जितेको नेपाल यूएईसँग एक खेलमा पराजित भएको थियो ।
नेपालसँगै यूएईको टोली पनि नेपाल आइपुगेको छ । बाँकी सिरिजका लागि पूएई नेपाल आइपुगेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने शृंखलाको पहिलो खेलमा नेपालले फागुन २५ मा पपुवा न्युगिनीसँग खेल्नेछ ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया