सलमानलाई ज्यान मार्ने धम्की दिने पक्राउ
मेरोन्यूज
२०७९ चैत १३ गते १२:१३

बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत् ज्यान मार्ने धम्की दिने एकजना युवा पक्राउ परेका छन् ।
मुम्बइ प्रहरीले अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान सुरु गरेपछि इमेल जोधपुरबाट पठाइएको पत्ता लागेको प्रहरीले जनाएकाे हाे।
सलमानलाई लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको छ । २०१८ मा, सलमानले कालो हरिण मारेको सम्बन्धमा उनलाई मार्ने धम्की दिएपछि लरेन्स बिश्नोईबाटका एक सहयोगीलाई पक्राउ गरिएको थियो। बिश्नोईहरू कालो हरिण आफ्नो आध्यात्मिक गुरु भगवान जम्बेश्वरको अवतार मान्छन्।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
प्रतिक्रिया