सलमानको ‘किसीका भाई किसीकी जान’ को ट्रेलर रिलिज
मेरोन्यूज
२०७९ चैत २८ गते ११:३३

काठमाडाैं । अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन, पारिवारिक ड्रामा र रोमान्सले भरिपूर्ण छ ।
तीन मिनेट २५ मिनेट लामो ट्रेलरमा सलमानले आफ्नो प्रेमका लागि संघर्ष गरेको देखिएको छ । पूजा हेगडेसँग उनको रोमान्टिक केमेस्ट्री पनि निकै राम्रो देखिन्छ । समग्रमा यो फिल्म पूर्ण एक्सन लभ स्टोरी हो ।
फिल्ममा सलमान र पूजा बाहेक शहनाज गिल, पलक तिवारी, दग्गुबती वेंकटेश, सिद्धार्थ निगम लगायत धेरै कलाकार छन् । फरहाद सामजीद्वारा निर्देशित याे फिल्म २१ अप्रिलमा रिलिज हुँदैछ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया