स्लोभाकिया पठाउने भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ
मेरोन्यूज
२०७९ चैत २८ गते १७:०८
काठमाडौँ । स्लोभाकिया पठाउने भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ घर भई हाल ललितपुर महानगर १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङ रहेका छन् ।
वैदेशिक रोजगारीका लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ भन्दै उनले रकम ठगी गरेको प्रहरीले जनाएको छ । त्यहाँ मासिक दुई लाख रूपैयाँभन्दा बढी तलब हुने भन्दै प्रलोभनमा पारेको जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया