३ अंकले घट्याे सेयर बजार, काराेबार रकम ८६ करोडमै सिमित
मेरोन्यूज
२०८० वैशाख ५ गते १५:१३

काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ३ अंकले घटेर १,९०४ दशमलव ९८ को विन्दु झरेको हो ।
मंगलबार ६१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६६ कम्पनीको २९ करोड ७५ लाख ९२० कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर कारोबार भएको छ । बैंकको ५ करोड २६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्टको ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया