परिणिती चोपडा र सांसद राघवले गरे इन्गेजमेन्ट
मेरोन्यूज
२०८० वैशाख ८ गते १३:५४

काठमाडौं । पछिल्लो केहिसमययता बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीचको सम्बन्धको खबरको चर्चा चुलिएको छ । दुवै कयौं ठाउँमा एकसाथ देखिने गरेका छन् । यसैबीच उनीहरुको इन्गेजमेन्ट भएको खबर आइरहेको छ ।
अभिनेत्री परिणिती एयरपोर्टमा आएका बेला उनको हातमा रहेको औंठीले इन्गेजमेन्टको अड्कलबाजी गरिँदै आएको थियो । अहिले भने उनीहरुको निकट स्रोतले दुवैको इन्गेजमेन्ट भएको जानकारी दिएको छ । जानकारी अनुसार परिवारका सदस्य, सीमित आफन्तको उपस्थितिमा इन्जेजमेन्ट समारोह सम्पन्न भएको थियो ।
विवाह पनि यसै वर्षको अक्टोबरमा हुन सक्ने उनीहरूकाे निकट स्रोतले बताएको छ। याे सँगै फ्यानले दुवैलाइ अग्रिम बधाई दिइरहेका छन् । तर, राघव र परिणितीले यी रिपोर्टमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया