सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०८० वैशाख १२ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी भने हिजोकै मूल्य १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया