श्रोत नखुलेको ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८० वैशाख १२ गते १९:२०

सुनसरी । जिल्ला कोशी गाउँपालिका ८ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ ।
सशस्त्र प्रहरीले चार लाख ३४ हजार ७२० नेपाली रुपैयाँ र ५९ हजार ६१० भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको इटहरी उपमहानगर १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकाश मण्डललाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया