डेंगु नियन्त्रण गर्न सरकारको तयारी : हरेक शुक्रबार कार्यालय सफा गर्न आग्रह
मेरोन्यूज
२०८० वैशाख १४ गते २०:२०

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले डेंगु नियन्त्रण गर्न हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।
यस वर्ष पनि डेंगुका बिरामी बढ्ने भन्दै मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सरसफाई गर्न आग्रह गरेको हो ।
मन्त्रालयले सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान चलाउन आग्रह गरेको हो ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति पत्र जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरिएको छ ।

सम्बन्धित
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया