प्रभु बैंकले संस्थापक शेयरधनीहरूको शेयर विक्री गर्दै
मेरोन्यूज
२०८० वैशाख १५ गते ११:१५

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक शेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको ६१ हजार ७६२ कित्ता, सुरेन्द्र चन्द्र तायलको १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैनाली खरेलको ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गको १३ हजार ३०५ कित्ता र कली खत्रीको ६ हजार ७९१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् ।
बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्री नभएमा बैंकले अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।
सम्बन्धित














जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया