नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट
मेरोन्यूज
२०८० वैशाख १६ गते ९:४५

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार कुवेतविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि गर्दै ४३ रनको आक्रामक इनिङ खेलेर आउट भए ।
सम्बन्धित
















वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया