भोलिसम्म राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज हुने
मेरोन्यूज
२०८० वैशाख १६ गते २०:१६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएसँगै भोलि डिस्चार्ज हुने भएको छ । भारतस्थित नेपाली दूतावासले भोलिसम्म उनको डिस्चार्ज हुने जानकारी दिएको हो ।
स्वास्थ्यमा समस्या आएसँगै केही दिनदेखि राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा राम्रो सुधार आएको चिकित्सकहरूले जनाएको छ ।
सम्बन्धित
















Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया