सोमबार, माघ १९, २०८२

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना

मेरोन्यूज २०८० वैशाख १७ गते ११:५४

काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ । कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार उदघाटन गरे ।

अब मिटरब्याज सम्बन्धी काम कारबाही यस कार्यालयबाट हुनेछ । मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले केही दिन अघि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया