वीर अस्पतालको भवन भत्किँदा चार जना घाइते
मेरोन्यूज
२०८० वैशाख १७ गते १५:१४

काठमाडौँ । वीर अस्पतालको भवन भत्किँदा चार जना घाइते भएका छन् । अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका हुन् ।
अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल हिँडिरहेकाहरूलाई लागेको थियो ।
तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट नलागेको अस्पतालले जनाएको छ । घाइते खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया