आईपीएलमा मुम्बइसँग पञ्जाब ६ विकटले पराजित
मेरोन्यूज
२०८० वैशाख २१ गते ६:३५

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले पञ्जाव किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
गयराति भएको खेलमा मुम्बईले ञ्जाव किंग्सले दिएको २१५ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरी आईपीएलमा पाँचौं जित दर्ता गरेको हो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ३१ बलमा ६६ र इशान किशनले ४१ बलमा ७५ रन बनाए ।
पञ्जाबका लागि लियाम लिभिङस्टोनले ८२ र जितेश शर्माले ४९ रन बनाए । जितसँगै मुम्बई अंक तालिकाको छैठौंमा पुगेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ३ विकेट गुमाएर २१४ रन बनाएको थियो । पञ्जावका लागि लियाम लिभिङस्टोनले ८२ र जितेश शर्माले ४९ रन बनाए ।
पञ्जावका लागि नाथन एलिसले २ र ऋषि धवनले तथा अर्शदीप सिंहले एक, एक विकेट लिए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया