शाहरुख अभिनित ‘जवान’काे प्रदर्शन मिति स-याे
मेरोन्यूज
२०८० वैशाख २४ गते १३:५८

काठमाडौं । वलिउड अभिनेता शाहरुख खान र नायिका नयनतारा अभिनित फिल्म ‘जवान’को प्रदर्शन मिति सरेको छ । फिल्मको प्रदर्शन मिती तीन महिना पछि सरेको हो ।
यसअघि जुनको २ तारिखबाट रिलिज हुने भनिएको फिल्म अब सेप्टेम्बर ७मा विश्व बजारमा रिलिज हुने भएको छ । भीएफएक्सको काम नसकिएको भन्दै प्रतिक्षित फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।
फिल्मको प्रदर्शन मिति घोषणा भिडियो र पोष्टर शनिबार सार्वजनिक गर्दै शाहरुखले दर्शकलाई प्रतिक्षा गर्न आग्रह गरेका हुन्।
एट्लीको निर्देशनमा तयार भएको फिल्ममा साहरुख खान, नयनतारा, विजय सेतुपति लगायतका कलाकारको अभिनय छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया