प्रभासकाे ‘आदिपुरुष’को ट्रेलर रिलिज

काठमाडौं । अभिनेता प्रभास र बलिउड अभिनेत्री कृति सेननको बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक भएको छ । निर्माताहरूले मुम्बईमा मंगलबार एक कार्यक्रम आयोजना गरेर फिल्मकाे ट्रेलर सार्वजनिक गरेका हुन् ।
ट्रेलरमा के छ ?
ट्रेलरकाे सुरूवात पवन पुत्र हनुमानबाट हुन्छ । पृष्ठभूमिमा रामचरित मानसको चौपई ‘मंगल भवन ए मंगल हरि’ सुनिन्छ। हनुमानको ‘गेटअप’मा देवदत्त नागे भन्छन् -‘यो कथा मेरो भगवान श्री रामको हो, जो मानवबाट भगवान बने।’ रामायणको यो कथा युगौंदेखि जीवित छ। यस संवादमा प्रभु श्रीरामको गेटअपमा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नीको झलक देख्न सकिन्छ । रामकथामा आधारित यो चलचित्र ठूलो बजेटमा बनेकाे छ । फिल्म जुन १६ मा तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।
ट्रेलरले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।


















इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया