कोलकाता राजस्थानसँग ९ विकेटले पराजित
मेरोन्यूज
२०८० वैशाख २९ गते ६:१८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सलाई ९ विकेटले पराजित भएको छ । यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको हो ।
बिहीबार राति भएको खेलमा राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा भेट्टायो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए ।
यशस्वीले १३ बलमै अर्धशतक पूरा गरेर आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड बनाएका छन् । यसअघि केएल राहुलले १४ बलमा अर्धशतक बनाएको रेकर्ड थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।
कोलकाताका लागि वेंकटेस ऐयरले ५७, नितिश राणाले २२ रन बनाए ।
बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया