सबै केटी छाडा भन्दै दुर्गेशले ल्याए नयाँ गीत

काठमाडौं । मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । थापाले ‘महँगो मेरो ड्रेस’बाेलकाे नयाँ गीत ल्याएका हुन् ।
गितमा रोशन आएर र एमटिआरको र्याप रहेको छ । शब्द दुर्गेश र एमटिआरको रहेको छ । गितको सुरुवातमा एमटिआरले र्याप शैलीमा दुर्गेशको तारिफ गर्दै आफ्ना गुरु भनेका छन् ।
गीतमा सबै केटीहरु छाडा भनिएको छ । त्यस्तै शाहरुख खानको छोरीसँग डेट गरेको समेत बताइएको छ ।
दुर्गेशले गितमा आफुले लगाएकाे ड्रेस महँगो भएकाे बताएका छन् । त्यस्तै अदालतमा आफुविरुद्ध ६०० वटा ‘केस पेन्डिङ’मा रहेको, दुध खाएर झ्याप हुने र दारु खाएर ‘बेस्ट’ हुने, जस्ता शब्दहरू पनि राखेका छन् ।
पैसा भए सबै थाेक हुने गितमार्फत दुर्गेशले भनेका छन् ।
गीतको भिडियो निर्देशन पनि दुर्गेश आफैले गरेका हुन् । भिडियोमा दुर्गेश बाहेक एमटिआर, रोशन आएर र अलिना रायमाझीको अभिनय रहेकाे छ ।
उनी गितका कारण कयाैं पटक विवादमा आउने गरेका छन् । यस गितमा प्रयाेग भएका शब्दहरूले पनि विवादमा पर्नसक्ने देखिन्छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया