मदन राईलाई सात दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८० वैशाख ३१ गते १५:५४

काठमाडौँ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका मदन राईविरुद्ध जिल्ला अदालत खोटाङले सात दिन म्याद थपिदिएको छ । खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम)का संस्थापक उनीविरुद्ध सात दिन म्याद थप भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार शुभम फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको अभियोगमा ७५ वर्षीय राईविरुद्ध जाहेरी दिएकी थिइन् ।
राईलाई आज अदालत उपस्थित गराई म्याद थप गरेर अनुसन्धान अनुमति लिइएको हो । अहिले उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
जाहेरी दिने किशोरीले राईविरुद्ध पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन् ।
सम्बन्धित















महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा
Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया