अमिताभ बच्चन र अनुष्का शर्मालाई कारबाही गर्दै मुम्बई प्रहरी
मेरोन्यूज
२०८० जेठ २ गते १३:४५

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र अनुष्का शर्माविरुद्ध मुम्बई प्रहरीले कारबाहीको तयारी थालेको छ । ट्राफिक जामबाट बच्न सोमबार यी दुवैले आफ्नो कार छोडेर बाइकमा लिफ्ट लिएर यात्रा गरेका थिए । यसैबीच उनीहरुको तस्विर र भिडियो सार्वजनिक भएको थियो ।
अमिताभले सार्वजनिक गरेको तस्बिरमा न त उनलेले हेल्मेट लगाएका थिए न त बाइक चालकले । त्यस्तै सार्वजनिक भिडियाेमा अनुष्का पनि हेलमेट नलगाई यात्रा गरिरहेकी देखिएकी छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै स्टारविरुद्ध हेलमेट बिना बाइकमा बसेकोमा आलोचना र गुनासो गरेका थिए, जसका कारण मुम्बई प्रहरीले उनीहरुमाथी कारबाही थालेको हो ।
मुम्बई पुलिसले यस विषयमा ट्राफिक प्रहरी शाखालाई निर्देशन दिएको बताएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया