कुमारी बैंकले ल्यायाे संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० जेठ २ गते १३:५४

काठमाडौं । कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी शशी कार्कीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।
शेयरमा बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा सर्बसाधारणको लागी बिक्री खुला गर्ने बैंकले जनाएको छ ।
शेयर खरिद गर्न चाहने संस्थापक शेयरनीले जेठ २ गते देखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया