आङटावाका छोराले भने : हल्दार सा’बले लडेको भन्नुभयो, बुवा बोल्नु भएन (भिडिओ)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आङटावा शेर्पाको टाउको चोट लागेको विषयमा उनका छोराले आशंका व्यक्त गरेका छन् ।
सोमबार आफैँ प्रहरीमा उपस्थित भएका पूर्व सभासदसमेत रहेका शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल लगिएको थियो ।
प्रहरीले आङटावा बाथरुममा लडेकाले घाइते भएको दाबी गरेको थियो । उनको टाउकोमा सात टाँका लगाएको छोरा आङनिमा शेर्पाले बताए ।
‘हल्दार सा’बले उहाँ लडेको भन्नुभयो, तर बुवा बोल्नु भएन,’ आङनिमाले भने, ‘उहाँलाई मैले नै प्रहरी कहाँ लगेको हुँ, उहाँ कति कामिरहेको छ ।’ उनले आफूहरू घरमा बस्न सक्ने अवस्था नभएको बताएका छन् ।
सम्बन्धित

















काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया