सेयर बजारमा ५ अंककाे वृद्धि, एक अर्ब ६० करोडकाे काराेबार
मेरोन्यूज
२०८० जेठ ७ गते १५:०४

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य वृद्वि भएको छ । आज नेप्से परिसुचक ५.७ अंकले बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक बढेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आइतबार सबैभन्दा बढी शिवम् सिमेन्ट्सको काराेबार भएकाे छ । आज कम्पनिकाे ६ करोड १४ लाख, रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख, तारागाउँ रिजेन्सी होटलको ४ करोड, नागरिक लगानी कोषको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सम्बन्धित















कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
कपिलवस्तुमा खोलामा डुबेर २ जनाको मृत्यु
रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया