अर्थमन्त्री र एमसीसीका क्षेत्रीय उपाध्यक्ष ब्रुक्सबीच भेट
मेरोन्यूज
२०८० जेठ ८ गते १८:३७

काठमाडौँ । अर्थमन्त्री डां प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेट भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री र उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता भएको हो । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थसचिव अर्जुन पोखरेलको पनि सहभागी थिए ।
उपाध्यक्ष ब्रुक्सले गत शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि (एमसीसी) परियोजना कार्यान्वयनको विषयमा छलफल गरेका थिए ।
सम्बन्धित
















जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया