‘आइएमई पे’को नयाँ अफर : एक रुपैयाँको खेल आइएमई पे एपमा
मेरोन्यूज
२०८० जेठ ११ गते १५:१३

काठमाडौँ । ‘आइएमई पे’ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।
जेठ १० गतेदेखि जेठ ७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५ जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।
प्रयोगकर्ताले यो खेल आइएमई पे एपको होमपेजमा रु १ मा के ब्यानरमा गइ खेल्न सक्ने छन् । एक हप्ते अफरमा प्रयोगकर्ताले धेरैपटक रु. १ तिरेर खेल खेल्न सक्ने छन् ।
यस अफरको अन्त्यमा एक भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जालमार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया