प्रधानमन्त्रीले संसदको रोष्टममा बोलिरहँदा डिस्टर्ब गर्दा सही भएको छ ? : सांसद शर्मा
प्रतिनिधि वा राष्ट्रियसभामा विचाराधिन भन्नु र पारित भएको भन्नुमा फरक हुन्छ
मेरोन्यूज
२०८० जेठ २२ गते १५:०६

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले संसदको रोष्टममा बोल्दै गर्दा सबै उभिएर डिस्टर्ब गरेर सही नगरेको बताए ।
‘एक जना माननीय सदस्यले बोल्दै गर्दा अन्य सदस्यले बोल्दै गर्दा ‘डिस्टर्ब’ भयो, म मान्न सक्छु,’ उनले भने, ‘तर, यो देशको प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर बोल्दै गर्दा डिस्टर्ब गर्दा सही भएको छ ?’
सांसद शर्माले अघिल्लो सदनमा दुई-दुई पटक पारित भएको नगारिकता विधेयक विचाराधिन भएको बताए । ‘प्रतिनिधिसभा वा राष्ट्रियसभामा विचाराधिन रहेको भन्नु र प्रतिनिधिसभा वा राष्ट्रियसभामाले दुई-दुई पटक पारित भएको भन्नुमा फरक हुन्छ,’ उनले भने ।
उनले नागरिकता विधेयकको प्रक्रिया वा विषयमा छलफल गर्न बाँकी हुन सक्ने बताए ।
सम्बन्धित















रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया