प्रतिनिधि सभामा आज अर्थमन्त्रीले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने
मेरोन्यूज
२०८० जेठ २९ गते ६:४५

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले बजेटका सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिएने भएका छन् ।
संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ः०० बजे बोलाइएकोको बैठकमा आर्थिक वर्ष २०८।८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. महतले १५ जेठमा संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । सो बजेटमाथि २२ जेठबाट सुरु भएको छलफल आइतबारमात्रै सकिएको थियो ।
अर्थमन्त्री डा. महतले प्रतिनिधि सभामा बजेटका सम्बन्धमा उठाएका प्रश्नको जवाफ आइतबार नै भनिए पनि प्रावधिक कारण देखाउँदै जवाफ दिने कार्यक्रम आजका लागि सारिएको थियो ।
सम्बन्धित
















इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया