शाहरुखको फिल्म हेर्न ३० रुपैयाँ !
मेरोन्यूज
२०८० जेठ २९ गते १०:४५

मुम्बई। मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा आज पनि दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ । ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको भीड नै लाग्छ ।
मराठा मन्दिर सिनेमा र जी७ मल्टिप्लेक्सका कार्यकारी निर्देशक मनोज देसाईका अनुसार यहाँ ‘मुगल–ए–आजम’ १७ वर्षसम्म प्रदर्शन भएको थियो । त्यसपछि शाहरुखको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ २८ वर्षसम्म प्रदर्शन भयो । यहाँ यी फिल्म आज पनि देखाइन्छ ।
यी फिल्मको टिकट ३० रुपैंयाँ राखिएको छ । यहाँ हरेक आइतबार यी फिल्ममा हाउसफूल दर्शक हुन्छन् ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया