अवैध सञ्चालित चाइनिज पिपल्स हस्पिटलमा ताला
मेरोन्यूज
२०८० जेठ २९ गते १७:४०
काठमाडौँ । दर्ताबिना सञ्चालन हुँदै आएको चाइनिज पिपल्स हस्पिटलमा काठमाडौं महानगरले ताला लगाएको छ ।
बौद्धस्थित चाइनिज पिपल्स हस्पिटल प्रा.लि.मा ताला लगाएको हो । नगर प्रहरीका अनुसार दर्ता नगरेकाले उक्त अस्पतालमा ताला लगाएको हो ।
सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पताल हालसम्म दर्ता हुन सकेको छैन ।
सम्बन्धित
















कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया