विश्वकप छनोट अगाडि वार्मअप खेलः जिम्बावेमा नेपाल र यूएई भिड्दै
मेरोन्यूज
२०८० जेठ ३० गते ९:४२

काठमाडौं । नेपालले आईसीसी एक दिवसीय विश्वकप छनोटको वार्मअप खेलमा मंगलवार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार मंगलवार दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा शुरू हुनेछ ।
जिम्बाबे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले २ अभ्यास खेल खेलेको थियो ।
दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो ।
सम्बन्धित
















रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया