राष्ट्रपति भोलि अस्पतालबाट डिस्चार्ज हुने
मेरोन्यूज
२०८० जेठ ३० गते २१:१३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भोलि अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनको स्वास्थ्यमा समस्या भएसँगै आज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।
गंगालाल केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति पौडेललाई भर्ना गरिएको जानकारी दिए ।
निर्देशक डा. अधिकारीका अनुसार उनका चिकित्सको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ । बुधबार डिस्चार्ज गर्ने तयारी भएको अधिकारीले जानकारी दिए ।

सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया