२७ जना डीएसपीहरू सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
मेरोन्यूज
२०८० जेठ ३२ गते १६:०३

काठमाडौँ । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरूवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार तलब भत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा भएको जानकारी दिएको हो ।
सरुवा हुनेहरूमा तुल्सीराम अर्याल, उद्धब सिंह भाट, रविन्द्रमान गुरुङ, सन्तोष तामाङ, चिनीमाया तामाङ, हरिकृष्ण केसी, जितेन्द्र कुमार बस्नेत, ओम प्रकाश खनाल, छेदीलाल कामती, पाकेश कुमार पोदार रहेका छन् ।
यस्तै, हरिनन्दन चौधरी, माधवराज खरेल, इकबाल हवारी, सन्तोषकुमार पोख्रेल, दिलिप कुमार गिरी, बसन्त पाठक, ऐनबहादुर मल्ल, तिलक भारती, बुद्ध श्रेष्ठ, मोहन विक्रम दाहाल, रविन विष्ट, मनोजित कुँवर, कुमार प्रसाद मैनाली, सन्तोष पाठक, नारायण डाँगी किरण प्रसाद न्यौपाने र प्रकाश सापकोटा रहेका छन् ।



सम्बन्धित















मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया