मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित
मेरोन्यूज
२०८० जेठ ३२ गते १९:१९

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल फिलिपिन्ससँग १–० गोलले पराजित भएको छ ।
साफ च्याम्पियनसिपको तयारी स्वरुप आज भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्सका लागि ४९ औँ मिनेटमा जार्भी गायसोको गोल निर्णायक भएको हो ।
नेपालले फल गरेपछि मिक ओटको कर्नरमा गोलरक्षक किरण लिम्बु र नेपाली खेलाडी कर्नर जोगाउन नसकेपछि जाभीले गोल गरेका हुन् ।
नेपाली टोली मैत्रीपूर्ण खेल खेल्दै साफका लागि भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ४ सम्म भारतको बैंग्लोरमा हुने भएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया