राजु मास्टर र बल्छी ध्रुवेसहित सबैलाई चार दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८० जेठ ३२ गते २०:५९

काठमाडौँ । अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका पाँच कलाकार र तीन जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा प्रहरी परिसर काठमाडौँले उनीहरुलाई उपस्थित गराएकामा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरू राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेका हुन् ।
यस्तै, युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । उनीहरूले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया