अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न बजेट विनियोजन
मेरोन्यूज
२०८० असार १ गते १६:१४

काठमाडौँ । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरी हाल अलपत्र परेको रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको हो ।
प्रदेशसभामा आज भएको बजेट भाषणमार्फत प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रंगशाला निर्माणमा जोड दिएको बताएका हुन् ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया