अमेरिकी बलर फिलिप निलम्बित
मेरोन्यूज
२०८० असार ८ गते १३:५४

काठमाडौं । अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै अमेरिकाका तीव्र गतिका बलर काइल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ।
वेष्ट इन्डिजविरुद्धको खेलमा फिलिपले तीन विकेट लिएका थिए। तर खेलपछि म्याचका अधिकारी र क्यारेवियन टोलीले अमेरिकन खेलाडीविरुद्ध रिपोर्ट गरेका थिए। आईसीसीले यसबारेमा छानबिन गर्दा २६ वर्षीय फिलिपले अवैध बलिङ एक्सन प्रयोग गरेको पुष्टि गरेको थियो।
आइसिसी नियमको धारा ६।७ अनुसार फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ। फिलिपले आफ्नो बलिङ एक्सनको पुनस् मूल्यांकन गर्ने आधार पेश नगरेसम्म निलम्बन कायम रहनेछ।
विश्वकप छनोटमा नेपाल, अमेरिका र वेष्ट इण्डिजसहित घरेलु टोली जिम्बाव्वे र नेदरल्याण्ड्स समूह ए मा छन् । अमेरिकाले समूहको आफ्नो अन्तिम खेल सोमबार घरेलु टोली जिम्बाव्वेसँग खेल्दैछ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया