सेयर बजारमा ३५ अंककाे गिरावट, झन्डै ६ अर्बकाे कारोबार
मेरोन्यूज
२०८० असार १३ गते १५:२६

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्शे परिसूचक ३५ दशमलव ३७ अंकले घट्दा २१५० दशमलव ९९ को विन्दुमा झरेको हो ।
बुधबार कुल ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । आज कम्पनीले कुल ८३ करोड ७० लाख ३६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
यस्तै शिवम सिमेन्त लिमिटेडले २८ करोड २२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने सोल्टि होटलले २३ करोड ५६ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ५० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया