बिहीबार, वैशाख २४, २०८३

बजेट पारितपछि ओलीको प्रतिक्रिया : सरकारमाथिकाे विश्वास ९९.९९ प्रतिशतबाट ५३ मा झर्‍यो

मेरोन्यूज २०८० असार १३ गते १७:२५

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट पारित हुने जानकारी अगाडि नै भएको बताएका छन्।

Advertisement
NiccNicc

संसद्‍ भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको तर प्रकृयामा गएको बताएका हुन्।

उनले बजेट पारित भएसंगैसरकारमाथि संसदको विश्वास घटेको बताएका छन् ।

‘सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो।’ओलीले भने ।

प्रतिक्रिया