यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य
मेरोन्यूज
२०८० असार १७ गते १६:२७

काठमाडौंं । विश्वकप क्रिकेट छनोटको प्ले अफ चरणको आइतबार भएको खेलमा संयुक्त नेपालले एक सय ८२ रनको लक्ष्य पाएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अलआउट हुँदै नेपाललाइ एक सय ८१ रनकाे लक्ष्य दिएकाे हाे ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए। नेपालका लागि प्रतिस जिसी, गुलशन झा र दिपेन्द्रसिंह एरीले व्यक्तिगत १/१ विकेट लिए।
यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४ लिए । त्यस्तै रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए। ओपनर आर्यन शर्माले २८ रन लिए । र अन्यले भने दोहोरो स्कोर जाड्न सकेनन्।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया