तेस्रो विकेटमा कप्तान रोहित पौडेल आउट
मेरोन्यूज
२०८० असार १७ गते १७:५३

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको जारी खेलमा नेपालको तेस्रो विकेट खसेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको प्लेअफ चरणको खेलमा नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् ।
यसअघि दोस्रो विकेटका रुपमा ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट भएका थिए । मल्ल १३ रन बनाएर आउट भएका हुन् । यस्तै, पहिलो विकेटमा ओपनर अर्जुन साउद आउट भएका थिए ।
युएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याउँदै नेपालको जवाफी ब्याटिङ जारी छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया