मौरिसस पठाइदिने भन्दै साढे चार लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८० असार १७ गते १८:५१
काठमाडौँ । मौरिसस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा सिरहा गोलबजार नगरपालिका ६ घर भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय भविन्द्र नाथ लामा रहेका छन् ।
लामाले एक जनालाई वैदेशिक रोजगारका लागि मौरिसस पठाएर गार्मेण्ट सिलाईमा मासिक एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी साढे चार लाख रूपैयाँ ठगी गरेका दिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगर १६ वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
सम्बन्धित
















गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
SAFF U-19 Women’s Championship: India defeats Bhutan by 8-0
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया