कार्तिक र कियाराको ‘सत्य प्रेम की कथा’ले चार दिनमा कति कमायाे ?
मेरोन्यूज
२०८० असार १८ गते ११:५२

काठमाडौं । कार्तिक आर्यन र कियारा आडवाणी अभिनित फिल्म ‘सत्यप्रेम की कथा’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले चौथो दिन अर्थात आइतबार १२ करोड भारु कमाएको छ । योसँगै फिल्मले चार दिनमा कुल ३८ करोड भारु कमाएको छ ।
बिहीबार रिलिज भएको फिल्मले पहिलो दिन ९.२५ कराेड भारूकाे कमाइ गरेकाे थियाे । त्यस्तै दास्रोदिन (शुक्रबार) सात र तेस्रो दिन (शनिबार) १० करोड भारू कलेक्सन गरेकाे थियाे । आइतवार भने फिल्मको कमाईमा वृद्धि भइ १२ करोड भारु पुगेको हो।
कार्तिकका पछिल्ला फिल्म फ्लप हुँदै आएका थिए । उनको केहि समय अघि मात्र रिलिज भएको ‘शहजादा’ ले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । कार्तिकलाई हाल यस फिल्मबाट धेरै आशा छ ।
विवाहपछि कियाराको यो पहिलो फिल्म हो ।
सम्बन्धित


















बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया