३७ ओभरमै ६ विकेट गुमायो नेपालले
मेरोन्यूज
२०८० असार १९ गते १५:२४

काठमाडौँ । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डसंग भिडिरहेको नेपालले ३७ ओभरमै ६ विकेट गुमाएको छ । नेपालले छैटौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई शून्यमा गुमाएको छ ।
ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले ३७ ओभरको समाप्तीमा ६ विकेटको क्षतीमा १६९ बनाएको छ ।
यसअघि भीम सार्की २०,अर्जुन साउँद ४८ ,कप्तान रोहित पौडेल २९,ज्ञानेन्द्र मल्ल । ७ र कुशल भुर्तेल ८ रनमा आउट थिए ।
सम्बन्धित
















भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया