बुधबार, चैत २५, २०८२

आज कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० असार २६ गते ११:१२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । साेमबार पनि स्थिर रहेको सुन चाँदीको मुल्य आज पनि सोही मुल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज छापावाला सुन हिजो सोमबारकै मूल्य १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

त्यस्तै, आज तेजावी सुन प्रति तोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी प्रति तोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया