पाकिस्तानविरुद्ध सोमपाल कामीले बनाए अर्धशतक
मेरोन्यूज
२०८० असार २९ गते १२:५६

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत भइरहेको पाकिस्तानविरुद्धको खेलमा नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका छन् ।
यो समाचार तयार पार्ने बेलासम्म कार्मीले ८७ बलमा ६२ रन बनाएर खेलिरहेका छन् ।
नेपालले अहिले ३४ ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएर खेलिरहेको छ ।
सोमपालले नवौँ विकेटका लागि प्रतिश जिसीसँग ५८ रनको साझेदारी गरेका थिए।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया