नेपाल भारत ‘ए’सँग नौ विकेटले पराजित
मेरोन्यूज
२०८० साउन १ गते १९:०९

काठमाडौँ । नेपाल भारत ‘ए’सँग नौ विकेटले पारजित भएको छ । नेपालले दिएको १६८ रनको भारतले २२.१ ओभर खेल्दै पूरा गरेको हो ।
नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले एक विकेटको क्षतिमा पूरा गरेको हो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोड ।
इमर्जिङ एसिया कपअन्तर्गत भारत ‘ए’विरुद्ध पहिला ब्याटिङ गरेको नेपालले ३९ दशमलव दुई ओभरमा १६७ रन बननाएर अल आउट भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्दै सर्वाधिक ६५ रन बनाए ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया