एसीसी इमर्जिङ टिम्सको उपाधि होडबाट बाहिरिए नेपाल र यूएई
मेरोन्यूज
२०८० साउन १ गते २०:०८

काठमाडौँ । लगातार दुई खेलमा पराजय भोगेपछि एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बाहिरिएका छन् ।
दुवै टिम भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजित हुँदै उपाधी होडबाट बाहिरिएका हुन् ।
नेपाले दोस्रो खेलमा सोमबार भारतको ‘ए’ टोलीसँग र पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग पराजित भयो ।
पाकिस्तान र भारत भने उपाधी होडमा अगाडि बढेका छन् । लगातार दोस्रो जितसँगै भारत र पाकिस्तान प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।
भारत र पाकिस्तान दुबैको चार-चार अंक छ । नेपाल र यूएई हालसम्म अंकविहीन छन् । नेपालले समूहगत चरणको अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया