शुक्रबार, चैत २७, २०८२

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

मेरोन्यूज २०८० साउन ५ गते १८:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले एक धितोपत्र कारोबारी (स्टक डिलर)सहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि १८ वटा कम्पनीलाई बोर्डले लाइसेन्स प्रदान गरिसकेको छ। यससँगै लाइसेन्स पाउने ब्रोकर २९ पुगेको छ ।

साउन ४ गतेको निर्णय बमोजिम लाइसेन्स पाउने ब्रोकरहरुमा मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्यिुरिटिज, पाही इन्भेष्टमेन्ट, एस.पी.एस.ए सेक्यिुरिटिज, एनएमबि सेक्यिुरिटिज, सानिमा सेक्यिुरिटिज,स्टक्स्कार्टस सेक्यिुरिटिज, ब्लु चिप सेक्यिुरिटिज र गरिमा सेक्यिुरिटिज रहेका छन् ।

हेर्नुहाेस् सूची :

प्रतिक्रिया