श्रीलंकालाई हराउँदै पाकिस्तान इमर्जिङ कपको फाइनलमा
मेरोन्यूज
२०८० साउन ५ गते १८:४०

काठमाडौँ । पाकिस्तान एसीसी इमर्जिङ एशिया टिम्स कपको फाइनलमा पुगेको छ ।
शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तान ए टिमले आयोजक श्रीलंका ए टिमलाई ६० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको ३२३ रनको लक्ष्य पछाएको श्रीलंकाले ४५.४ ओभरमा २६२ रन बनाएर अलआउट भएपछि खेल ६० रनले हारेको थियो ।
यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंका ए ले ५० ओभरमा अल आउट हुदै ३२२ रन बनाएको थियो ।
इमर्जिङ कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको पाकिस्तान ए ले फाइनलमा भारत ए र बंगालदेश ए बीचको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार हुने छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया